जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस) को मौसमी समायोजित तथ्याङ्क अनुसार जर्मनीले अगष्टमा देशले १३१ दशमलव तीन अर्ब युरो अर्थात् १३१.४ अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जुन जूनको तुलनामा दुई दशमलव एक प्रतिशत कम हो । यो सूचक गत…