बेलायतमा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च

बेलायतमा मुद्रास्फीति दर सन् १९८२ यताकै उच्च १०.१ प्रतिशत हुन पुगेको छ । खाद्यान्न तथा इन्धनको मूल्य बढेपछि घरायसी खर्चमा वृद्धि भई उपभोक्ता मूल्य सूचांक सन् १९८२ यताकै उच्च हुन पुगेको बेलायतले जनाएको छ । यस अघि जून महिनामा मुद्रास्फीति दर ९.४ प्रतिशत रहेको थियो । अर्थशास्त्री तथा विश्लेषकहरुले बेलायतको जुलाई महिनाको उपभोक्ता सूचांक ९.८…