आर्थिक सुधार नीति नल्याएसम्म वर्ल्ड बैंकले श्रीलंकालाई सहयोग नगर्ने

वर्ल्ड बैंकले श्रीलंकालाई आर्थिक तथा वित्तीय सहयोग नगर्ने जनाएको छ । समष्टिगत आर्थिक सुधार नीति नबनाएसम्म वर्ल्ड बैंकले श्रीलंकालाई आर्थिक सहयोग नगर्ने विज्ञप्ति मार्फत जानकारी दिएको हो । यसैगरी वर्ल्ड बैंकले श्रीलंकाले आर्थिक अस्थीरताको मूल कारण पत्ता लगाई त्यसलाई समाधान गरी आर्थिक स्थीरता कायम गर्न तर्फ अग्रसर हुनुपर्ने जनाएको छ । श्रीलंका अहिले इतिहासकै कमजोर…