चीनमा निर्माण गरिएको सी ९१९ न्यारो–बडी जेटले सर्टिफिकेसनको लागि आवश्यक पर्ने सबै फ्लाइट टेस्टहरु पास गरेको छ । फ्लाइट टेस्ट पास गरिसकेपछि उक्त जेट सर्टिफिकेशन प्रक्रियाको लागि अघि बढेको हो । कर्मसियल एयरक्राफ्ट कोर्पोरेशन अफ चाइना कम्पनीले निर्माण गरेका उक्त न्यारो–बडी जहाजले आफ्नो सामाजिक सञ्जालमा ६ वटा न्यारोबडी जेटहरुले फ्लाइट टेस्ट पास गरेको र चीनको…