अमेरिकाको मुद्रास्फीति दर सन् १९८१ यताकै उच्च हुन पुगेको छ । जुन महिनाको उपभोक्ता मूल्य सूचांक ९.१ प्रतिशत रहेको छ । खाद्यान्न तथा इन्धनको मूल्य आकाशिए पछि उपभोक्ता मूल्य सूचांक ८ प्रतिशतबाट बढेर ९.१ प्रतिशत हुन पुगेको हो । अमेरिकी श्रम विभागका अनुसार ग्रोसरीको मूल्य गत वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । यसैगरी इन्धनको…