यूक्रेनको वित्तीय स्थिरता सुनिश्चित गर्न यूरोपेली यूनियन (ईयू) ले एक अर्ब यूरो बराबरको नयाँ सहयोगको घोषणा गरेको छ । यस सहायता प्रस्तावलाई युरोपेली संसदले अनुमोदन गरिसकेको यूक्रेनी अर्थ मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “यूरोपेली युनियन (ईयू) को बृहत् आर्थिक सहायतालाई प्राथमिकतामा राखेर बजेट आवश्यकताहरूको वित्त व्यवस्थापन र साधारणतया यूक्रेनमा…