अमेरिकी डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकामा सम्भावित आर्थिक मन्दीका कारण लगानीकर्ताहरुले सुरक्षित लगानी उपकरणमा डलरलाई प्राथमिकता दिँदा युरो, पाउन्ड लगायतका अन्य मुद्रा कमजोर भएका हुन् । लगानीकर्ताहरुले डलरमा लगानी बढाएसँगै युरो एकै दिन १.५ प्रतिशतले घटेको छ । २० वर्ष यताकै कमजोर भएको युरो विश्वव्यापी महामारी–कोभिडको…