दक्षिण एसियाली राष्ट्र नेपाल र बङ्लादेशबीचको व्यापार बढाउन विश्व बैंकले १ अर्ब ३ करोड डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले पूर्वी दक्षिण एसियामा दु्रत व्यापार तथा यातायात सञ्जाल (एसेस) परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो । एसेस परियोजनाले पूर्वी दक्षिण एसियाली राष्ट्रहरुबीचको व्यापार विस्तारमा आएका समस्याहरुलाई समाधान गर्न र कागजी रुपमा हुँदै आएको…