इरानसँगको आणविक वार्ता पुनः केही दिनमा सुरु हुने

इरानसँगको आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा वार्ता केही दिनमा पुनः सुरु हुने भएको छ । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार तेहरानको भ्रमणका क्रममा सो कुरा बताएका हुन् । आणविक हतियार नियन्त्रणका लागि भएको संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) लाई संकेत गर्दै बोरेलले इरानको राजधानी तेहरानमा आयोजित पत्रकार भने, “हामी जेसीपीओएबारे आगामी…