चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र स्विडेनका नेताहरूले मङ्गलबार चिनियाँ इभीमा सम्भावित युरोपेली करका बारेमा केही असहमति व्यक्त गरेका छन् । स्टकहोममा एक पत्रकार सम्मेलनमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन र जर्मन चान्सलर ओलाफ सोल्ससँग चिनियाँ इभीमा अमेरिकाले कर लगाएपछि युरोपेली सङ्घ (इयु) ले लगाउने करको समर्थन गर्नुहुन्छ वा…