टोयटाको गाडी खरिद गर्दै हुनुहुन्छ ? जानी राख्नुहोस् अष्ट्रेलियाले किन लगायो ३ अर्ब जरिवाना

जापानी अटो निर्माता टोयटाका गाडी खरिद गर्दै हुनुहुन्छ ? त्यसो हो भने 'म्यानिफ्याक्चरीङ डिफेक्ट' हुनसक्ने भएकाले होसियार हुनुपर्ने भएको छ । टोयटाले अष्ट्रेलिया निर्यात गरेका अधिकांस विलासी गाडीमा समस्या देखिएपछि नेपाली खरिदकर्ताको पनि चनाखो हुनुपर्ने भएको हो । अष्ट्रेलियामा हजारौँको सङ्ख्यामा बिक्री भएका टोयोटाका हाइलक्स, प्राडो र फच्र्यूनर मोडलका गाडीमा डिजेल पार्टिकुलेट फिल्टर (डिपीएफ)मा खराबी…