भारतको थोक मुद्रास्फीति सूचांक १७ वर्ष यताकै उच्च

भारतको थोक मुद्रास्फीति दर सन् २००५ यताकै उच्च विन्दुमा पुगेको छ । रुस युक्रेन युद्धका कारण इन्धन र कच्चा पदार्थको मूल्य वृद्धि तथा अमेरिकी केन्द्रीय बैंकले ब्याज दर बढाएपछि डलर बलियो र भारु कमजोर हुँदा भारतको थोक मुद्रास्फीति दर १७ वर्ष यताकै उच्च भएको हो । महंगीएको कच्चा पदार्थको कारण उत्पादन खर्चमा वृद्धि हुँदा अप्रिल…