चीनमा कोभिड १९ संक्रमण फैलिँदै गएपछि लकडाउन गरिउको छ । लकडाउनका कारण जापानी कार निर्माता कम्पनी टोयोटाले साङ्घाई अवस्थित आठ फ्याक्ट्रीमा कार उत्पादन कार्य बन्द गरेको छ । टोयोटाले आगामी ६ दिनको लागि कार उत्पादन कार्य बन्द गर्ने भएको हो । चीनको कोभिडलाई लिएर रहेको शून्य सहिष्णुताका कारण चीनमा रहेका विभिन्न कारनिर्माता कम्पनीहरुको उत्पादनमा असर…