ट्वीटरका सीईओ पराग अग्रवालकी पत्नी विनिता अग्रवालको लगानी जोडिएको कम्पनी एन्ड्रिसेन होरोविट्सले ट्वीटरमा लगानी गर्ने भएपछि फेसबुकमा विवाद उत्पन्न भएको छ । ट्वीटर सीइओ परागको पत्नि अग्रवाल एन्ड्रिसेन होरोविट्ज जनरल पार्टनर पनि हुन् । अग्रवालको लगानी रहेको टेक्नोलोजी सम्बन्धी प्लेटफर्महरूमा लगानी गर्ने कम्पनी एन्ड्रिसेन होरोविट्सले ट्वीटरमा लगानी साझेदारी गर्ने समाचार बाहिरिएसँगै फेसबुकमा उत्पन्न विवाद सतहमा…