के श्रीलंकाकै बाटोतर्फ लम्किँदै छन् त भारतका केही राज्यहरु ?

न्यून मध्यम आय भएका मुलुकबाट उच्च मध्यम आय भएका मुलुकमा श्रीलंकाले आफूलाई स्थापित गराएता पनि पछिल्लो समयमा समष्टिगत आर्थिक स्थिरता कायम गर्न नसक्दा श्रीलंकाको अर्थतन्त्र धरासायी बन्न पुगेको छ । श्रीलंकाको यस अवस्थाको कारण बृहत आर्थिक सूचकहरुको व्यवस्थापन गर्न नसक्नु रहेको छ । बाहिरी देशहरुबाट ऋण लिने र त्यो ऋणलाई उत्पादनशील क्षेत्रमा भन्दा अनुउत्पादक क्षेत्रमा…