सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोंसहित १२ जना उम्मेदवारबाट आगामी पाँच वर्षका लागि योग्य उम्मेदवार छान्न करिब ४८ लाख योग्य मतदाताले मतदान गर्नेछन् । ‘मेट्रोपोलिटन फ्रान्स’का अधिकांश मतदान केन्द्रहरू स्थानीय समयअनुसार आइतबार साँझ ७…