रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यूरोप तथा अमेरिकासँग गुटबन्दी गरी जापान लगायतका देशहरुले रुसमाथि कडा प्रतिबन्धहरु लगाइरहेका छन् । क्रिप्टो तथा डिजिटल मुद्राहरुको कारण ती प्रतिबन्धहरु जति प्रभावकारी हुनु पथ्र्यो त्यति नभएको जापानले बताएको छ । रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु प्रभावकारी नहुनुले रुसलाई आक्रमण बढाउन थप सहयोग मिल्ने र यस सम्बन्धी जी-७ अन्तर्गतका सम्पूर्ण देशहरुले…