रुस–युक्रेन युद्धले निम्त्याएको मुद्रास्फीतिको समस्यालाई तत्काल नियन्त्रण गर्न जापानी प्रधानमन्त्री फुमियो किसिडाले सरकारलाई अप्रिल महिनाको अन्त्य सम्म अपत्कालिन उपायहरु संसदमा ल्याउन आदेश दिएका छन् । संसदलाई सम्बोधन गर्दै फुमियोले तत्कालीन अवस्थामा कोभिड–१९ मा संकलन गरिएको रिजर्भ फन्डलाई प्रयोग गर्न आदेश दिएका छन् । आफ्नो पार्टीगत गठबन्धका एक सदस्यले सोधेको प्रश्नमा उनले, बजेट बाहेकका अतिरिक्त बजेटहरुको…