बेलायतमा मुद्रास्फीति दर ३० वर्ष यताकै उच्च

बेलायतमा मुद्रास्फीति दर ३० वर्ष यताकै उच्च पुगेको छ । सन् १९९२ मार्च महिनामा बेलायतको मुद्रास्फीति दर सबैभन्दा उच्च ७.१ प्रतिशत पुगेको थियो । त्यसपछि बेलायतमा मुद्रास्फीति दर अहिले सन् २०२२ को मार्च महिनामा ३० वर्ष यताकै उच्च, ६.२ प्रतिशत हुन पुगेको छ । यस अघि सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति दर ५.४ प्रतिशत…