रुसी ध्वाजावाहक एरोफोल्टले बेलारुस बाहेकका सबै देशमा उडान निषेध गर्दै

रुसले राष्ट्रिय ध्वाजावाहक एरोफोल्टले सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । एरोेफोल्टले छिमेकी राष्ट्र बेलारुस बाहेकको अरु सबै देशमा उडान निषेध गर्ने भएको हो । एरोफोल्टले एक विज्ञप्ति जारी गर्दै मार्च ८ तारेखबाट अल्पकालीन समयको लागि उडान बन्द गरेको बताएको छ । आन्तरिक उडान यथावत रहने तथा बेलारुसको उडान पनि सञ्चालनमा आउने तर…