चीप अभावको समस्या समाधान गर्न इज्रायली चीपमेकर कम्पनी किन्दै इन्टेल

अमेरिकी बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी कम्पनी इन्टेलले इज्रायलको चीपमेकर टावर सेमिकन्डकटर कम्पनी खरिद गर्ने भएको छ । चीप उत्पादन सङ्ख्या वृद्धि गरी विश्व बजारमा व्याप्त चीप अभावको समस्या समाधान गर्ने उद्देश्यले इन्टेलले उक्त कम्पनी किन्ने भएको हो । इन्टेलले चीपमेकर टावरको सेयर प्रतिकित्ता ५३ डलरमा खरीद गरेको छ । नासदाक इन्डेक्सका अनुसार सोमबार बजार बन्द…