मर्जर र एक्विजिशनको वर्ष बन्यो सन् २०२१, भोल्यूम करिब ६ ट्रिलियन डलर

सन् २०२१ मर्जर र एक्विजिशनको लागि ऐतिहासिक वर्ष बनेको छ । सस्तो फाइनान्सिङको सहज उपलब्धता र बढ्दो स्टक मार्केटले ठूलो हदसम्म मर्जर र एक्विजिसन गतिविधि अघि बढाउन सहयोग गर्दा सन् २०२१ मर्जर र एक्विजिसनको लागि उत्कृष्ट वर्ष बन्न पुगेको हो । विश्वव्यापी रुपमा मर्जर र एक्विजिशनको भोल्यूम ५.८० ट्रिलियन अमेरिकी डलर भन्दा बढी पुगेको रोयटर्सले…