शेयर बजारका पक्कड खेलाडी राकेश झुनझुनवालाले आफ्नै नयाँ हवाई भेन्चर स्थापना गरेका छन् । उड्डयन क्षेत्रका दिग्गज विनय दुबे र आदित्य घोषसँगको संयुक्त लगानीमा राकेश झुनझुनवालाले अकासा एयरलाइन्स सञ्चालन गर्ने भएका हुन् । भारतीय हवाई क्षेत्रमा सबैभन्दा सस्तो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले अकासा एयरलाइन्स सञ्चालनमा आउने भएको हो । सन् २०२२ को…