ओमिक्रोनबाट त्रसित लगानीकर्ता, दिनानुदिन घट्दै छ बिटकोइनको मूल्य

ओमिक्रोनको केसहरु भेटिएसँगै क्रिप्टोकरेन्सी बिटकोइनको बजार मुल्य निरन्तर घटेको छ। डिसेम्बरको सुरुमा लगभग ५७ हजार अमेरिकी डलरमा बिक्री भइरहेको बिटकोइन हाल ४८ हजार ६ सय डलरमा किनबेच भइरहेको छ । ओमिक्रोन भेरियन्टका केसहरु पुष्टि भएसँगै विश्व अर्थतन्त्र पुनः धरमराउन लागेको छ । कोरोनाले विध्वंश पारेको अर्थतन्त्र रिकभर हुँदै गरेको बेला ओमिक्रोन भेरियन्टको केसहरु भेटिएसँगै विश्वव्यापी…