भारत सरकारले क्रिप्टो करेन्सीलाई प्रतिबन्ध लगाएर आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी गरेको छ । क्रिप्टो मार्केटको प्रयोग गरि मनि लन्डरिङ तथा टेरर फन्डिङ जस्ता अनैतिक कार्य हुने सक्ने आशंका गर्दै यो नीति अघि सारेको हो । भारत सरकारले संसद्को आगामी हिउँदे अधिवेशनमा क्रिप्टोकरेन्सी सम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । सोझा जनतालाई…