युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए । उनीहरुले हाल विश्वमा उर्जाको मुल्य वृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य वृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ । उनीहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी…