यस्तो छ अमेरिकी राष्ट्रपति जो बाइडनको पहिलो बजेट, ६० खर्ब डलर खर्च योजना

अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजना रहेको आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन्।   उनको योजनामा सम्पन्न अमेरिकीहरूले तिर्नुपर्ने करको दर निकै बढाइएको छ त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रमहरू र जलवायु परिवर्तनविरुद्धका सङ्घर्षमा लगानी गरिने उल्लेख छ। सो बजेट अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ।   रिपब्लिकन पार्टीका सिनेटर लिन्ड्से…