कोभिडका कारण प्रभावित चिनियाँ अर्थतन्त्रमा सुधार

चीनको केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ ।    कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको प्रवृति पछिल्लो तथ्याङ्कले देखाएको हो ।   तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब…