कोरोनाका कारण सृजना भएको समस्याको समाधान गर्न जि ७ राष्ट्र प्रतिबद्ध

विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने भएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका हुन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको…