प्रविधिको अग्रणी संस्था गुगलले किनमेलसम्वन्धी नयाँ एप ल्याउन लागेको छ। नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् । नयाँ एपमा विक्रीका लागि राखिएको…