एडिबीले क्वारिन्टाइन सुधारका लागि ३६ करोड सहायता दिने

एशियालाी विकास बैंक (एडिबी)ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाललाई थप सहायता दिने निर्णय गरेको छ। एडिबीले नेपाललाई ३० लाख अमेरिकी डलर अर्थात ३६ करोड बराबर नेपाली रूपैयाँ सहायता स्वीकृत गरेको हो। बैंकले एशिया प्यासिफिक डिजास्टर रिसेन्स कोष (एपीडीआरएफ) बाट उक्त रमक अनुदान उपलब्ध गराउने भएको हो। यो सहायता रकम नेपालमा क्वारिन्टाइन सुविधा बढाउन, विदेशबाट आपतकालिन…