भारत सरकारले सहकारी बैंकहरुलाई पनि रिजर्भ बैंक अफ इण्डियाको मातहतमा लैजाने गरि ल्याएको बैंकिङ अध्यादेश २०२० राष्ट्रिपति द्धारा स्वीकृत भएको छ । सरकारले सहकारी बैंकमा निक्षेप राख्ने निक्षेपकर्ताको सुरक्षाका लागि ध्यानमा राख्दै अध्ययादेश ल्याएको थियो । सरकारले सन १९४९ को बैंकिङ नियमन ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने निर्णय गरेको थियो । सरकारले गरेको सो निर्णय…