दिल्लीमा लकडाउन नलम्बिने, गृहमन्त्रीद्वारा सर्वदलीय बैठक

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अब लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागूपर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका छन्। “आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरि लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । यसअघि केन्द्रीय गृहमन्त्री अमित…