अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । टेलिभिजनका १५ कर्मचारीलाई घर पु¥याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए। आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको…