दिल्ली–बैंग्लोरको हवाई यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’

सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडान मार्फत विभिन्न गन्तब्य जाने यात्रुहरूको सङ्ख्या ५८ हजार ३१८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कूल ८३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ ।जसमा एक पाँच वर्षका बालकले एकल हवाई यात्रा गरेका छन् । तीन महिनादेखि…