नेपालले भारतद्वारा अतिक्रमित भूमिलाई समावेश गरेर जारी गरेको राजनीतिक नक्शा भारतले अस्वीकार गर्ने बताएको छ । नेपालले नयाँ राजनितिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे पछि पहिलो पटक जवाफ फर्काउँदै भारतले यस्तो भनेको हो । नेपालले आजै मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालले नयाँ नक्सा जारी गरेकै दिन नेपाल…