महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष पहिले पाँच लाख रुपैयाँ खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उनलाई उद्यमी बनाएको छ । उनले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक ४० हजार रुपैयाँ भन्दाबढी आम्दानी गर्दै आएका…