विश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या २ लाख ७६ हजार नजिक पुगेको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७५ हजार ९ सय ७१को मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो शनिबार बिहान पौनै ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म संक्रमितको संख्या ४० लाख १० हजार ६ सय ९४ पुगेको छ। बिहीबार एकै दिन संसारभर गरी ९७ हजार…