भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अहिलेसम्म ५३ हजार ४५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार ३३१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार…