भारत सरकारले तेस्रो चरणको लकडाउनको घोषणपछि खुलेको पहिलो दिनको एक घण्टामै भारतीय शेयर बजारमा अस्वभाविक गिरावट आएको छ । सोमबार एक घण्टाको अवधिमा भारतीय पूँजी बजारको आकार ५ लाख करोड रुपैयाँले घटेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भारत सरकारले गत मार्च २५ देखि निरन्तर लकडाउन गर्दै आएको छ । आइतबार…