अमेरिकाको कालोसूचिमा एमाजनका पाँच विदेशी वेबसाइट

अमेरिकाले घरेलु बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनको पाँच ओटा विदेशी वेबसाइटलाई कालो सूचिमा राखेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कम्पनीको बेलायत, जर्मनी, फ्रान्स भारत र क्यानडेली वेबसाइटलाई ‘कुख्यात बजार’को सूचिमा राखेको हो । यी साइटहरुले नक्कली र चोरी गरिएको वस्तुहरु बेच्ने गरेको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बताएको छ । कम्पनीले भने यो कदम राजनीतिक…