ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त, नेल्सन टेइच बने नयाँ स्वास्थ्यमन्त्री

ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ। राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उनलाई मन्त्री पदबाट हटाएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उनलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीमा अर्को व्यक्तिलाई नियुक्त पनि गरिसक्नु भएको छ । विभिन्न…