अमेरिकाको कोरोना राहात प्याकेजः ठूला उद्योगले ५ सय र साना व्यवसायले ३६७ अर्ब डलर सहुलियत ऋण पाउने

कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्कालीन राहत प्याकेजलाई अमेरिकी राष्टपतिले स्वीकृत गरेका छन् । अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेजले रोजगारी गुमाएका नागरिक र बन्द भएका उद्योग तथा व्यासायलाई राहात मिल्ने अमेरिकाको दाबी छ । कोरोनाले अर्थ व्यवस्थामा परेको संकट चिर्न ल्याइएको उक्त राहात प्याकेजले व्यवसायलाई सहुलियत दरमा ऋण प्रदान गर्नेछ । बीबीसीका अनुसार कुल…