भारतीय शेयर बजारमा उछाल, सेन्सेक्स र निफ्टी दुबै सूचक ७% ले बढे

विश्वभर तीव्र गीतमा फैलिएको कोरोना भाइरसको कारणले शेयर बजारका लगानीकर्ता पनि त्रसिद हुँदा निरन्तर घटेको भारतीय शेयर बजार मंगलबारपछि बुधबार पनि सुधारको गतिमा देखिएको छ । सोमबार सर्किट ब्रेक लगाउनुपर्ने गरी घटेको भारतीय शेयर बजार मंगलबार कारोबार सुरु भएदेखि नै निरन्तर सुधारको गतिमा देखिएको थियो । मंगलबारको सुधारको क्रम बुधबार पनि कायम रहेको हो। भारतकी…