कोरोनाका कारण इटालीमा एकैदिन ६०२ जनाको ज्यान गयो

कोरोना माहामारीकाकारण इटालीमा एकैदिन ६ सय २ जनाको मृत्यु भएको छ। मंगलबार बिहानसम्मको उक्त संख्यासंगै इटालीमा मात्रै कोरोनाकाकारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नयाँ ४ हजार ७ सय बिरामीमा संग्रमण देखिएसंगै इटालीमा संक्रमित संख्या ६३ हजार ९ सय पुगेको छ। इटाली पछि मंगलबार बिहानसम्म धेरै मृत्युहुने अर्को मुलुक…