भारत सरकारले कोभिड १९ सोलुसन प्रतियोगिता घोषणा गरेको छ । मोदी सरकारले कोरोना भाइरस (कोभिड १९) को समाधान खोजनका लागि यस्तो प्रतियोगिता घोषणा गरेको हो । भारतमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आफ्नो योजना प्रस्तुत गर्नेहरुलाई भारतीय एक लाख रुपैंया नगद पुरस्कार दिने घोषणा गरिएको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यस किसिमको…