नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत्र २ गते आइतबारदेखि शेयर कारोबार अवधि चार घण्टाबाट बढाएर पाँच घण्टा कायम गरेको छ। यसै अवस्थामा विश्वका अन्य स्टक एक्सचेञ्ज कति समय खुल्छन् भन्ने जिज्ञाशा सवत्र रहेको छ । हेरौं विश्वका स्टक एक्सचेञ्जहरु कति समयसम्म खुल्छन् ? विश्व परिवेशका आधारमा हेर्ने हो भने नेपालमा हाल कायम गरिएको पाँच घण्टा…