प्रसिद्ध प्रविधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई बिक्री गर्ने घोषणा गरेको छ। आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ। यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षाहरू गरिएका समय डेलले यो घोषणा गरेको हो। “विश्वको उच्च सुरक्षा…