भारतीय शेयर बजारमा १० वर्ष यता कै उच्च गिरावट

भारत सरकारले आर्थिक वर्ष २०२०/२१ का लागि शनिबार बजेट ल्याउँदै गर्दा शेयर बजारमा भने पछिल्लो १० वर्ष यता कै उच्च अंकको गिरावट आएको छ। शनिबार आएको बजेटका कारण शेयर लगानीकर्तामा निरासता छाएको हो । बजेट आउने दिन पनि कारोबार भएको शनिबार बम्बै स्टक एक्सचेन्ज (वीएइ) सेन्सेक्स ९००.२९ अंकले घटेर ३९८०५.६१ अंकमा झरेको छ। त्यसैगरी नेशनल…