जर्मनीद्वारा हरित उद्योगका लागि प्रमुख अनुदान योजना सुरु

जर्मनीले मङ्गलबार ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायु अनुकूल बनाउने टर्बोचार्जिङ लगानी गर्नु हो । ऊर्जामन्त्री रोबर्ट ह्याबेकले कार्यक्रमको पहिलो चरणमा चार अर्ब युरो (चार अर्ब ४० करोड अमेरिकी डलर) को लगानी गरिने जानकारी दिए। यसमा ग्लास, स्टिल र कागज बनाउनेजस्ता ऊर्जा–गहन क्षेत्रका कम्पनीहरूलाई…